भजनसंग्रह 40:7 - सरल नेपाली पवित्र बाइबल7 यसैले मैले जवाफ दिँदैभन्छु। “म यहाँ छु, मेरा लागि तपाईंका शिक्षाहरू व्यवस्थाको पुस्तकमा छन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण7 तब मैले भनें, “म यहीँ छु, म आएको छु— धर्मशास्त्रमा मेरो विषयमा यस्तै लेखिएको छ। Viz kapitolaपवित्र बाइबल7 यसैले मैले भनें, “म यहाँ छु! म त्यो काम गर्न तयारछु, जुनकाम मैले गर्नु पर्छ भनि यो पुस्तकमा लेखिएको छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण7 तब मैले भनेँ, “हेर्नुहोस्, म आएको छु, धर्मशास्त्रमा मेरो विषयमा यस्तै लेखिएको छ। Viz kapitola |