भजनसंग्रह 40:2 - सरल नेपाली पवित्र बाइबल2 मलाई डरलाग्दो खाडलदेखि, नाश गर्ने दलदले धापदेखि उहाँले निकाल्नुभयो। उहाँले मलाई चट्टानमाथि राख्नुभयो र सुरक्षित पार्नुभयो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण2 उहाँले मलाई सर्वनाशको खाड़ल र हिले धापबाट निकाल्नुभयो। उहाँले मेरा खुट्टाहरूलाई चट्टानमाथि बसाल्नुभयो, र मलाई उभिन दृढ़ स्थान दिनुभयो। Viz kapitolaपवित्र बाइबल2 परमप्रभुले मलाई चिहानबाट माथि उठाउनु भयो। उहाँले मलाई हिलै-हिलो भएको ठाउँबाट उठाउनु भयो। उहाँले मलाई उठाउनु भयो, भूइँमा राख्नु भयो अनि चिप्लीनदेखि मेरा खुट्टा सम्हाली दिनुभयो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण2 उहाँले मलाई खाडलबाट, दलदले हिलोबाट तानेर निकाल्नुभयो; उहाँले मेरा खुट्टाहरू चट्टानमाथि बसाल्नुभयो; र मलाई उभिन स्थिर स्थान दिनुभयो। Viz kapitola |