भजनसंग्रह 4:7 - सरल नेपाली पवित्र बाइबल7 तर तिनीहरूले आफ्ना अन्न र मद्यबाट पाउन सक्ने कुनै पनि आनन्दभन्दा तपाईंले मलाई दिनुभएको आनन्द धेरै नै बढी छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण7 तिनीहरूका अन्न र नयाँ दाखमद्यको प्रशस्ततामा हुने आनन्दभन्दा बढ़ी आनन्दले तपाईंले मेरो हृदय भर्नुभएको छ। Viz kapitolaपवित्र बाइबल7 हे परमप्रभु, तपाईंले मलाई खुशी बनाउनु भयो। तपाईंले मलाई अन्न बाली काट्ने उत्सव भन्दा पनि ज्यादा खुशी दिनु भयो। जब हामीसँग प्रचुर मात्रमा अन्न र दाखरसहरू थिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण7 तपाईंले तिनीहरूका कटनी र नयाँ दाखमद्यको प्रशस्ततामा हुने, आनन्दभन्दा बढी आनन्दले मेरो हृदय भरिदिनुभएको छ। Viz kapitola |