भजनसंग्रह 4:6 - सरल नेपाली पवित्र बाइबल6 धेरैले यसरी प्रार्थना गर्छन्: “हे परमप्रभु! हामीलाई धेरै-धेरै आशिष् दिनुहोस्, हामीमाथि दयाको दृष्टि राख्नुहोस्!” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण6 धेरैले सोध्दैछन्, “हामीलाई कसले केही असल कुरा देखाउन सक्छ?” हे परमप्रभु, तपाईंका मुहारको ज्योति हामीमाथि प्रकाशित गर्नुहोस्! Viz kapitolaपवित्र बाइबल6 धेरै मानिसहरूले भन्छन्, “हामीलाई कसले परमेश्वरको भलाई देखाऊला?” हे परमप्रभु, तपाईंको प्रज्वलित अनुहार हामीलाई देखाउनु होस्! Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण6 धेरैले सोध्दछन्, “हामीलाई कसले असल कुरा देखाउन सक्ला?” हे याहवेह, तपाईंको मुहारको ज्योति हामीमाथि चम्काउनुहोस्! Viz kapitola |