भजनसंग्रह 4:1 - सरल नेपाली पवित्र बाइबल1 हे परमेश्वर, मेरा रक्षक! मैले प्रार्थना गर्दा मलाई उत्तर दिनुहोस्। म कष्टमा छँदा तपाईंले मलाई सहायता गर्नुभयो। अहिले ममाथि दया गर्नुहोस् र मेरो प्रार्थना सुन्नुहोस्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण1 हे धार्मिक परमेश्वर, मेरा रक्षक! मैले पुकार गर्दा मलाई जवाफ दिनुहोस्! सङ्कष्टमा पर्दा मलाई आश्रय दिनुहोस्। ममाथि अनुग्रह गर्नुहोस्, र मेरो प्रार्थना सुन्नुहोस्। Viz kapitolaपवित्र बाइबल1 हे मेरो धार्मिक परमेश्वर, जब म प्रार्थना गर्दछु मलाई जवाफ दिनुहोस्। मेरो प्रार्थना सुन्नुहोस् र ममाथि कृपा राख्नु होस्! मेरो सम्पूर्ण कष्टहरूदेखि मलाई मुक्ति दिनुहोस्! Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण1 हे मेरा धार्मिक परमेश्वर, मैले पुकार गर्दा मलाई जवाफ दिनुहोस्। मेरो सङ्कष्टबाट मलाई मुक्त गर्नुहोस्; ममाथि दया गर्नुहोस् र मेरो प्रार्थना सुन्नुहोस्। Viz kapitola |