भजनसंग्रह 39:3 - सरल नेपाली पवित्र बाइबल3 अनि फिक्रीले मलाई विवश पार्यो। म जति सोच्थें, उति कष्टित हुन्थें, मैले यसरी नसोधी भएन, Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण3 मभित्र मेरो हृदय सन्तापित भयो, जति सोचे त्यति नै मभित्र आगो दन्कियो। तब मैले मुख खोलेर भनें: Viz kapitolaपवित्र बाइबल3 म एकदमै रिसाएको थिएँ अनि म यस विषयमा घोरिएँ र झन् रिसाह भएँ, यसैले मैले केही भनें। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण3 मेरो हृदय मभित्र जलिरह्यो; मैले मनन गर्दा, आगो दन्कियो; तब मैले मेरो जिब्रोले बोलेँ: Viz kapitola |