भजनसंग्रह 38:9 - सरल नेपाली पवित्र बाइबल9 हे प्रभु! म के चाहन्छु, सो तपाईंले जान्नुहुन्छ, मेरा सबै बिलौना तपाईंले सुन्नुहुन्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण9 हे परमप्रभु, मेरा सबै अभिलाषाहरू तपाईंलाई विदितै छन्, र मेरो सुस्केरा तपाईंबाट लुकेको छैन। Viz kapitolaपवित्र बाइबल9 मेरो स्वामीले, मेरो पीडित स्वर सुन्नुभयो। मेरो सुस्केरा तपाईंबाट लुकेको छैन। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण9 हे प्रभु, मेरा सबै इच्छा तपाईंको अगि खुलस्त छन्; मेरा सुस्केरा तपाईंबाट लुकेको छैन। Viz kapitola |