भजनसंग्रह 36:7 - सरल नेपाली पवित्र बाइबल7 हे परमेश्वर! तपाईंको अटुट प्रेम कति अनमोल छ! तपाईंका पखेटाका छायाँमुनि हामीले सुरक्षा पाउँछौं। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण7 तपाईंको अडिग कृपा कति अनमोलको छ! मानिसका सन्तानले तपाईंका पखेटाको छायामा शरण पाउँछन्। Viz kapitolaपवित्र बाइबल7 तपाईंको प्रिय अनुग्रह भन्दा कुनै चीज पनि बहुमूल्य छैन। मानिस जाति र स्वर्गदूतहरू तपाईंकहाँ सुरक्षाको निम्ति आउँछन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण7 हे परमेश्वर, तपाईंको अचुक प्रेम कति अनमोलको छ! मानव जातिहरूले तपाईंका पखेटाको छायामा शरण लिन्छन्। Viz kapitola |