भजनसंग्रह 36:5 - सरल नेपाली पवित्र बाइबल5 परमप्रभु, तपाईंको अटुट प्रेम स्वर्गसम्म पुग्दछ, तपाईंको विश्वासयोग्यताले आकाशसम्म छुँदैछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण5 हे परमप्रभु, तपाईंको कृपा स्वर्गैसम्म फैलिएको छ, तपाईंको विश्वसनीयता आकाशसम्मै। Viz kapitolaपवित्र बाइबल5 हे परमप्रभु, तपाईंको स्नेहपूर्ण करूणा आकाश भन्दा पनि उच्च छ। तपाईंको विश्वसनीयता बादलहरूभन्दा पनि उच्च छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण5 हे याहवेह, तपाईंको अचुक प्रेम स्वर्गैसम्म फैलिएको छ, तपाईंको विश्वासयोग्यता आकाशसम्मै छ। Viz kapitola |