भजनसंग्रह 36:2 - सरल नेपाली पवित्र बाइबल2 आफैंलाई खुब ठूलो भन्ठानेकोले त्यसले सोच्छ कि परमेश्वरले मेरो पाप भेट्टाउनुहुन्न र त्यसको लागि मलाई दोषी ठहराउनुहुन्न। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण2 किनकि त्यसले आफ्नो यति प्रशंसा गर्छ कि आफ्नो पाप त्यसले फेला पार्दैन र घृणा गर्दैन। Viz kapitolaपवित्र बाइबल2 त्यो मानिस आफैंसित झूटो हुन्छ। त्यस मानिसले आफ्नो गल्ती देख्दैन। यसैले उसले क्षमाको याचना गर्दैन। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण2 तिनीहरूले आफूलाई आफ्नो नजरमा उच्च ठान्छन्, तिनीहरूले आफ्ना अधर्म फेला पार्दैनन् वा आफ्ना पाप घृणा गर्दैनन्। Viz kapitola |