भजनसंग्रह 35:7 - सरल नेपाली पवित्र बाइबल7 बिनाकारण तिनीहरूले मलाई पासो थापे, मलाई पक्रनलाई एउटा गहिरो खाडल खने। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण7 किनकि विनाकारण तिनीहरूले मलाई फसाउनलाई जाल बिछाए, र विनाकारण मेरो प्राण लिन तिनीहरूले खाड़ल खने। Viz kapitolaपवित्र बाइबल7 मैले अधर्म कर्महरू गरिनँ, तर ती मानिसहरूले मलाई पासोमा पार्ने कोशिश गरे। कुनै कारण नै बिना तिनीहरूले मलाई पासोमा पार्न खोजे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण7 किनकि कारणविना तिनीहरूले मलाई फसाउनलाई पासो बिछाए; र कारणविना मलाई फसाउनलाई तिनीहरूले खाडल खने, Viz kapitola |