भजनसंग्रह 35:22 - सरल नेपाली पवित्र बाइबल22 तर हे परमप्रभु! तपाईंले यो कुरा देख्नुभएको छ। यसकारण प्रभु, चुप नबस्नुहोस्, आफैं टाढा हटेर नजानुहोस्! Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण22 हे परमप्रभु, तपाईंले यो देख्नुभएको छ, मौन नबस्नुहोस्। हे परमप्रभु, मबाट टाढ़ा नहुनुहोस्। Viz kapitolaपवित्र बाइबल22 हे परमप्रभु, के भइरहेछ वास्तवमा तपाईंले देख्न सक्नु हुन्छ, यसैले मौन नबस्नुहोस्, मलाई छाडेर नजानुहोस्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण22 हे याहवेह, तपाईंले यो देख्नुभएको छ; अब चुप लागेर नबस्नुहोस्। हे प्रभु, मदेखि टाढा नहुनुहोस्! Viz kapitola |