भजनसंग्रह 34:9 - सरल नेपाली पवित्र बाइबल9 उहाँका सबै मानिसहरू हो। परमप्रभुको आज्ञापालन गर! उहाँका आज्ञा मान्नेहरूले चाहिने कुराहरू सबै पाउँछन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण9 हे परमप्रभुका पवित्र जन हो, उहाँको भय मान। किनकि उहाँको भय मान्नेहरूलाई केही कुराको खाँचो पर्दैन। Viz kapitolaपवित्र बाइबल9 परमप्रभुका पवित्र भक्तजनहरू उहाँको उपासना गर। उहाँ बाहेक परमप्रभुका भक्तजनहरूका लागि अरू कुनै सुरक्षित ठाउँ छैन। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण9 हे याहवेहका पवित्र जनहरू हो, उहाँको डर मान; किनकि उहाँको डर मान्नेहरूलाई केही कुराको खाँचो पर्दैन। Viz kapitola |