भजनसंग्रह 34:7 - सरल नेपाली पवित्र बाइबल7 उहाँका आज्ञा मान्नेहरूलाई उहाँका दूतले रक्षा गर्छन् र सारा खतरादेखि तिनीहरूको बचाउ गर्छन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण7 परमेश्वरको भय मान्नेहरूका चारैतिर परमप्रभुका स्वर्गदूतले सुरक्षाको घेरा लाउँछन्, र उहाँले तिनीहरूलाई छुटकारा दिनुहुन्छ। Viz kapitolaपवित्र बाइबल7 जुन मानिसहरूले परमप्रभुको अनुशरण गर्छन्, परमप्रभुको र्स्वगदूतले, उनीहरूको चारैतिर छाउनी बनाउँछ अनि तिनीहरूलाई बचाउँछन्। अनि स्वर्गदूतहरूले तिनीहरूको रक्षा गर्छन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण7 याहवेहका स्वर्गदूतहरूले उहाँको डर मान्नेहरूका चारैतिर सुरक्षाको घेरा लगाउँछन्, र उहाँले तिनीहरूलाई छुटकारा दिनुहुन्छ। Viz kapitola |