भजनसंग्रह 34:5 - सरल नेपाली पवित्र बाइबल5 सताइएकाहरूले उहाँलाई हेर्छन् र हर्षित हुन्छन्, तिनीहरू कहिल्यै निराश हुनेछैनन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण5 उहाँलाई हेर्नेहरू उज्ज्वल हुन्छन्, र तिनीहरूका शिर शर्मले कहिल्यै झुक्नेछैनन्। Viz kapitolaपवित्र बाइबल5 उहाँको सहायता पाउन परमप्रभुलाई हेर, तिमी लज्जित हुनु पर्ने छैन, उहाँले तिमीलाई स्वीकार गर्नुहुने छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण5 उहाँलाई हेर्नेहरू उज्ज्वल हुन्छन्; तिनीहरूका अनुहार कहिल्यै शर्ममा पर्दैन। Viz kapitola |