भजनसंग्रह 34:4 - सरल नेपाली पवित्र बाइबल4 मैले परमप्रभुसँग प्रार्थना गरें, उहाँले मलाई उत्तर दिनुभयो, उहाँले मलाई सारा डरदेखि छुटकारा दिनुभयो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण4 मैले परमप्रभुलाई खोजें, र उहाँले मलाई जवाफ दिनुभयो, मलाई मेरा सबै डरहरूबाट छुटकारा दिनुभयो। Viz kapitolaपवित्र बाइबल4 म परमेश्वरको सहायता पाउनलाई उहाँकहाँ गएँ। अनि उहाँले मलाई उत्तर दिनुभयो। मेरा सब डरहरूबाट उहाँले मलाई बचाउनु भयो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण4 मैले याहवेहको खोजी गरेँ; र उहाँले मलाई जवाफ दिनुभयो, उहाँले मेरा सबै डरहरूबाट मलाई छुटाउनुभयो। Viz kapitola |