भजनसंग्रह 33:7 - सरल नेपाली पवित्र बाइबल7 सारा समुद्रलाई उहाँले एक ठाउँमा जम्मा गर्नुभयो; उहाँले महासागरका तालहरू ढुकुटीमा जस्तै बन्द गर्नुभयो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण7 उहाँले समुद्रको पानीलाई जम्मा गरेर एक थुप्रो पार्नुहुन्छ। उहाँले गहिरा सागरहरूलाई आफ्ना ढुकुटीमा राख्नुहुन्छ। Viz kapitolaपवित्र बाइबल7 परमप्रभुले समुद्रबाट पानी एक ठाउँमा थुपार्नु भयो। उहाँले सागरलाई आफ्नो ठाउँमा राख्नुभयो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण7 उहाँले समुद्रको पानीलाई जम्मा गरेर एक थुप्रो पार्नुहुन्छ; उहाँले सागरहरूलाई भण्डारगृहमा राख्नुहुन्छ। Viz kapitola |