भजनसंग्रह 33:5 - सरल नेपाली पवित्र बाइबल5 जे कुरा धार्मिक र न्यायले पूर्ण छन्, तिनलाई परमप्रभुले प्रेम गर्नुहुन्छ। उहाँको अटुट प्रेमले पृथ्वी भरिन्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण5 परमप्रभुले धार्मिकता र न्यायलाई मन पराउनुहुन्छ। उहाँको अचूक कृपाले पृथ्वी भरिपूर्ण भएको छ। Viz kapitolaपवित्र बाइबल5 परमेश्वर स्वच्छ हुनु मन पराउनु हुन्छ अनि राम्रो काम गर्नु हुन्छ। परमेश्वरको साँच्चो प्रेमले पृथ्वी भरिन्छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण5 याहवेहले धार्मिकता र न्यायलाई मन पराउनुहुन्छ; उहाँको अचुक प्रेमले पृथ्वी भरिपूर्ण छ। Viz kapitola |