भजनसंग्रह 32:7 - सरल नेपाली पवित्र बाइबल7 तपाईं मेरो लुक्ने ठाउँ हुनुहुन्छ, तपाईंले मलाई कष्टदेखि बचाउनुहुन्छ। तपाईंले मलाई रक्षा गर्नुभएको हुनाले म तपाईंको मुक्तिबारे जोडसँग गाउँछु। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण7 तपाईं मेरो आश्रय हुनुहुन्छ, तपाईंले मलाई दु:खबाट रक्षा गर्नुहुन्छ। तपाईंले मलाई उद्धारका गीतले घेर्नुहुन्छ। सेला Viz kapitolaपवित्र बाइबल7 हे परमेश्वर, तपाईं मेरो लुक्ने ठाउँ हुनुहुन्छ, तपाईं मलाई सङ्कटहरूबाट रक्षा गर्नुहुन्छ। तपाईं मलाई चारैतिरबाट घेरेर रक्षा गर्नुहुन्छ। यसैले जुन तरिकाले मलाई बचाउनु भयो त्यसको गीत गाउँदछु। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण7 तपाईं मेरो लुक्ने ठाउँ हुनुहुन्छ; तपाईंले मलाई सङ्कष्टबाट रक्षा गर्नुहुन्छ; तपाईंले मलाई उद्धारका गीतले चारैतिर घेर्नुहुन्छ। सेला Viz kapitola |