भजनसंग्रह 31:5 - सरल नेपाली पवित्र बाइबल5 म आफूलाई तपाईंको हातमा सुम्पिदिँदछु। परमप्रभु! तपाईंले मलाई बचाउनुहुनेछ। तपाईं विश्वासयोग्य परमेश्वर हुनुहुन्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण5 तपाईंकै हातमा म मेरो आत्मा सुम्पन्छु। हे परमप्रभु, हे सत्यका परमेश्वर, मोल तिरेर मेरो उद्धार गर्नुहोस्। Viz kapitolaपवित्र बाइबल5 हे परमप्रभु, तपाईं परमेश्वर हुनुहुन्छ, जसमाथि हामी भरोसा गर्न सक्छौं। मैले आफ्नो जीवन तपाईंको हातमा राखिदिएँ, मलाई बचाउनु होस्! Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण5 तपाईंकै हातमा मेरो आत्मा सुम्पन्छु; हे याहवेह, हे मेरा विश्वासयोग्य परमेश्वर, मेरो उद्धार गर्नुहोस्। Viz kapitola |