भजनसंग्रह 31:3 - सरल नेपाली पवित्र बाइबल3 तपाईं मेरो शरणस्थान र ढाल हुनुहुन्छ, आफ्नो प्रतिज्ञाअनुसार मेरो अगुवाइ गर्नुहोस् र मलाई डोर्याउनुहोस्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण3 मेरो चट्टान र गढ़ तपाईं नै हुनुहुन्छ, यसैकारण तपाईंकै नाउँको खातिर मलाई डोर्याउनुहोस्। Viz kapitolaपवित्र बाइबल3 हे परमेश्वर, तपाईं मेरो रक्षक हुनुहुन्छ अनि तपाईं मेरो किल्ला हुनुहुन्छ। यसर्थ, तपाईंको सुरक्षाको निम्ति मेरो अगुवाइ गर्नुहोस् र मलाई निर्देशन गर्नुहोस्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण3 तपाईं मेरो चट्टान र मेरो किल्ला हुनुभएकोले, तपाईंको नामको खातिर मलाई अगुवाइ गर्नुहोस् र डोर्याउनुहोस्। Viz kapitola |