भजनसंग्रह 30:5 - सरल नेपाली पवित्र बाइबल5 उहाँको रिस थोरै समयको लागि र उहाँको भलाइ जीवनभरिको लागि रहन्छन्। राती आँसु झर्ला तर बिहान आनन्द आउँछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण5 किनकि उहाँको क्रोध क्षणभरिको मात्र हुन्छ, तर उहाँको निगाह आजन्म रहन्छ, आँसु रातभरि मात्र बग्छ, तर बिहान आनन्द आउँदछ। Viz kapitolaपवित्र बाइबल5 परमेश्वर क्रोधित हुनुहुन्थ्यो यसर्थ निर्णय “मृत्यु” हुन गयो। तर उहाँले आफ्नो प्रेम दर्शाउनु भयो र मलाई “जीवनदान” दिनुभयो। म राती रोइरहें, अर्को बिहान म खुशी थिएँ र गाइरहेथें! Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण5 किनकि उहाँको क्रोध क्षणभरको निम्ति मात्र रहन्छ; तर उहाँको कृपादृष्टि जीवनभरि नै रहन्छ; रुवाइ रातभरि मात्र रहन्छ, तर बिहान आनन्द आइहाल्छ। Viz kapitola |