भजनसंग्रह 30:4 - सरल नेपाली पवित्र बाइबल4 हे उहाँका सबै विश्वासी प्रजा हो! परमप्रभुको प्रशंसा गर, परमपवित्रको कामको सम्झना गर र उहाँलाई धन्यवाद चढाओ! Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण4 हे परमप्रभुका पवित्र जन हो, उहाँको निम्ति भजन गाओ, र उहाँको पवित्र नाउँको स्तुति गर। Viz kapitolaपवित्र बाइबल4 हे परमेश्वरका भक्तजनहरू, परमप्रभु प्रति भजन गाऔ! उहाँको पवित्र नाउँको प्रशंसा गर! Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण4 हे याहवेहका पवित्र जनहरू हो, उहाँको स्तुति गाओ; उहाँको पवित्र नामको स्तुति गर। Viz kapitola |