भजनसंग्रह 3:1 - सरल नेपाली पवित्र बाइबल1 हे परमप्रभु! मेरा कति धेरै शत्रुहरू छन्; मेरा विरुद्धमा उठ्ने मानिसहरू कति धेरै छन्! Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण1 हे परमप्रभु, मेरा शत्रुहरू कति धेरै छन्! मेरो विरुद्धमा उठ्नेहरू धेरै छन्। Viz kapitolaपवित्र बाइबल1 हे परमप्रभु, मेरा शत्रुहरू धेरै छन्। धेरै मानिसहरू मेरो विरूद्ध उभिएका छन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण1 हे याहवेह, मेरा विरोधीहरू कति धेरै छन्! मेरो विरुद्धमा कति धेरै जना खडा भएका छन्! Viz kapitola |