भजनसंग्रह 29:8 - सरल नेपाली पवित्र बाइबल8 उहाँको स्वरले मरुभूमि थर्काउँदछ, उहाँले कादेशको मरुभूमि हल्लाउनुहुन्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण8 परमप्रभुको वाणीले मरुभूमिलाई हल्लाउँछ, परमप्रभुले कादेशको मरुभूमिलाई कम्पित पार्दछ। Viz kapitolaपवित्र बाइबल8 परमप्रभुको आवाजले मरुभूमि पनि चम्काई दिन्छ। कादेशको मरुभूमिलाई परमप्रभुको आवाजले थर्काई दिन्छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण8 याहवेहको आवाजले मरुभूमिलाई हल्लाउँदछ; याहवेहले कादेशको मरुभूमिलाई थर्कमान पार्नुहुन्छ। Viz kapitola |