भजनसंग्रह 29:3 - सरल नेपाली पवित्र बाइबल3 समुद्रमा परमप्रभुको स्वर सुनिन्छ, महिमाका परमेश्वर गर्जनुहुन्छ र समुद्रमा उहाँको स्वरको प्रतिध्वनि सुनिन्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण3 परमप्रभुको वाणी पानीहरूमाथि छ, महिमाका परमेश्वर गर्जनुहुन्छ, परमप्रभु शक्तिशाली पानीहरूमाथि गर्जनुहुन्छ। Viz kapitolaपवित्र बाइबल3 परमप्रभुले आफ्ना आवाज समुद्रमाथि उठाउनु हुन्छ। मेघको गर्जन समुद्रमाथि प्रतिध्वनि हुन्छ, यही नै महिमापूर्ण परमप्रभुको आवाज हो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण3 याहवेहको आवाज पानीहरूमाथि प्रतिध्वनि हुँदछ; महिमाका परमेश्वर गर्जनुहुन्छ; याहवेह शक्तिशाली पानीहरूमाथि गर्जनुहुन्छ। Viz kapitola |