भजनसंग्रह 28:4 - सरल नेपाली पवित्र बाइबल4 तिनीहरूका यस्ता सबै कामहरूका लागि, तिनीहरूलाई सजायँ दिनुहोस्। किनकि तिनीहरूले दुष्ट काम गरेका छन्। तिनीहरूलाई उचित सजायँ दिनुहोस्! Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण4 तिनीहरूका काम र तिनीहरूले गरेका दुष्ट कर्मअनुसारको प्रतिफल तिनीहरूलाई दिनुहोस्, तिनीहरूका हातका कर्मअनुसारको प्रतिफल तिनीहरूलाई दिनुहोस्, र तिनीहरूले पाउनुपर्ने दण्ड तिनीहरूलाई दिनुहोस्। Viz kapitolaपवित्र बाइबल4 हे परमप्रभु, ती मानिसहरूले अरूको निम्ति अहितकारी कामहरू गर्दछन्। यसैले अधर्म कुराहरू नै तिनीहरू तर्फ फर्काई दिनुहोस्। तिनीहरूका कुकार्यहरू अनुसार दण्ड दिनुहोस्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण4 तिनीहरूका काम र तिनीहरूले गरेका दुष्ट कामअनुसारको प्रतिफल तिनीहरूलाई दिनुहोस्; तिनीहरूका हातका कामअनुसार तिनीहरूलाई प्रतिफल दिनुहोस्; र तिनीहरूले पाउनुपर्ने दण्ड तिनीहरूलाई दिनुहोस्। Viz kapitola |