भजनसंग्रह 28:2 - सरल नेपाली पवित्र बाइबल2 मद्दतको लागि मैले पुकार गरेको बेलामा, मैले तपाईंको पवित्र मन्दिरतिर आफ्ना हात उचाल्दा मेरो बिन्ती सुन्नुहोस्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण2 जब सहायताको लागि तपाईंलाई पुकार्छु र तपाईंको महापवित्र स्थानतिर म आफ्ना हात उठाउँछु, तब मेरो अनुनयविनय सुनिदिनुहोस्। Viz kapitolaपवित्र बाइबल2 हे परमप्रभु, म आफ्ना पाखुराहरू उचाल्दै तपाईंको खास पवित्र स्थानतर्फ प्रार्थना गर्छु। जब म बोलाउँछु मलाई सुनि दिनुहोस्। मप्रति दया दर्शाउनु होस्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण2 मेरा हातहरू तपाईंको महा-पवित्रस्थानतर्फ पसार्दा, मदतको निम्ति मैले तपाईंलाई पुकार्दा, तपाईंको कृपाको निम्ति मेरो पुकार सुन्नुहोस्। Viz kapitola |