भजनसंग्रह 24:5 - सरल नेपाली पवित्र बाइबल5 परमप्रभुले तिनीहरूलाई आशिष् दिनुहुनेछ र बचाउनुहुनेछ; परमेश्वरले तिनीहरूलाई निर्दोष ठहराउनुहुनेछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण5 त्यसले नै परमप्रभुबाट आशीर्वाद पाउनेछ, र त्यसको उद्धारकर्ता परमेश्वरले त्यसलाई निर्दोष ठहराउनुहुनेछ। Viz kapitolaपवित्र बाइबल5 असल मानिसहरूले मात्र अन्य मानिसहरूलाई पनि आशीर्वाद दिइयोस् भनी परमप्रभुलाई प्रार्थना गर्छन्। ती असल मानिसहरूले आफ्ना परमेश्वर, आफ्ना उद्धारकलाई असल कुराहरू गरिदिनु होस् भनी याचना गर्छन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण5 तिनीहरूले याहवेहबाट आशिष् पाउनेछन्, र मुक्तिदाता परमेश्वरले तिनीहरूलाई धर्मी ठहराउनुहुनेछ। Viz kapitola |