भजनसंग्रह 23:2 - सरल नेपाली पवित्र बाइबल2 उहाँले मलाई हरियो घाँसको चउरमा लेटाउनुहुन्छ र ताजा पानीले भरेको शान्त पोखरीमा उहाँले मलाई लैजानुहुन्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण2 उहाँले मलाई हरियो खर्कमा लेटाउनुहुन्छ, र मलाई शान्त पानीको छेउमा डोर्याउनुहुन्छ। Viz kapitolaपवित्र बाइबल2 उहाँले मलाई हरियो घाँसको चौरमा सुताउनुहुन्छ। उहाँले मलाई शान्त तलाउतिर लानु हुन्छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण2 उहाँले मलाई हरियो खर्कमा सुताउनुहुन्छ; उहाँले मलाई शान्त पानीतिर डोर्याउनुहुन्छ। Viz kapitola |