भजनसंग्रह 20:9 - सरल नेपाली पवित्र बाइबल9 हे परमप्रभु! राजालाई विजय दिनुहोस्। हामीले पुकार्दा हामीलाई उत्तर दिनुहोस्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण9 हे परमप्रभु, राजालाई विजय प्रदान गर्नुहोस्। हामीले पुकार्दा हामीलाई उत्तर दिनुहोस्। Viz kapitolaपवित्र बाइबल9 परमप्रभुले आफूले रोजेका राजालाई बचाउनु हुन्छ! परमेश्वरले रोजेका राजाले गुहार मागे अनि परमेश्वरले त्यसको जवाफ दिनुभयो! Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण9 हे याहवेह, राजालाई विजय गराउनुहोस्! हामीले पुकार गर्दा हामीलाई जवाफ दिनुहोस्! Viz kapitola |