भजनसंग्रह 20:3 - सरल नेपाली पवित्र बाइबल3 उहाँले तिम्रा सबै भेटी ग्रहण गरून् र तिम्रा सारा बलिदानसँग प्रसन्न होऊन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण3 उहाँले तपाईंका सबै बलिदानहरूको सम्झना राखून्, र तपाईंका होमबलि ग्रहण गरून्। सेला Viz kapitolaपवित्र बाइबल3 तिमीले अर्पण गरेका सम्पूर्ण उपहारहरू परमेश्वरले सम्झना गरून्। उहाँले तिम्रा सबै बलिहरू स्वीकार गरून्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण3 उहाँले तपाईंका सारा बलिदानहरू स्मरण गरून्, र तपाईंका होमबलिहरू ग्रहण गरून्। सेला Viz kapitola |