भजनसंग्रह 2:9 - सरल नेपाली पवित्र बाइबल9 तैँले फलामको डन्डाले तिनीहरूलाई तोड्नेछस् र माटाका भाँडालाई झैँ तिनीहरूलाई टुक्रा-टुक्रा पार्नेछस्’।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण9 फलामको राजदण्डले तिमीले तिनीहरूमाथि शासन गर्नेछौ, र कुमालेको भाँड़ालाई झैँ तिमीले तिनीहरूलाई चकनाचूर पार्नेछौ। Viz kapitolaपवित्र बाइबल9 तिमीहरूले ती देशहरूलाई फलामको डण्डाले माटोको भाँडाहरू टुक्रा पारे झैं नष्ट गर्न सक्ने छौ।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण9 तिमीले फलामको राजदण्डले तिनीहरूलाई पिस्नेछौ, कुमालेको भाँडाझैँ तिनीहरूलाई टुक्रा-टुक्रा पार्नेछौ।” Viz kapitola |