भजनसंग्रह 2:12 - सरल नेपाली पवित्र बाइबल12 काम्दै उहाँलाई दण्डवत् गर। होइन भने उहाँको रिस छिटो जाग्नेछ र तिमीहरू अचानक मर्नेछौ। आफ्नो सुरक्षाको लागि परमेश्वरकहाँ जानेहरू प्रसन्न रहन्छन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण12 पुत्रलाई चुम्बन गर, नत्रता उहाँ रिसाउनुहुनेछ, र तिमीहरू बाटैमा नष्ट हुनेछौ, किनभने उहाँको कोप चाँड़ै दन्कन्छ। ती सबै धन्य हुन्, जो उहाँको शरण पर्दछन्। Viz kapitolaपवित्र बाइबल12 तिमीहरूले परमप्रभुको पुत्रको भक्त हुँ भन्ने देखाऊ। यदि तिमीहरूले त्यसो गरेनौ भने उहाँ क्रोधित हुनुहुनेछ, र तिमीहरू सबैलाई ध्वंश पार्नु हुनेछ। जसले परमप्रभुमाथि विश्वास गर्छन् उनीहरू सुखी हुन्छन्। तर अन्य मानिसहरू होशियार हुनु पर्नेछ। परमप्रभु आफ्नो क्रोध देखाउन तयार हुनुहुन्छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण12 उहाँको पुत्रलाई सम्मान गर, नत्रता उहाँ क्रोधित हुनुहुनेछ, र तिमीहरूको व्यवहारले विनाशमा पुर्याउला; किनकि उहाँको क्रोध चाँडै दन्कन्छ। धन्य हुन् तिनीहरू सबै, जो उहाँको शरणमा पर्दछन्। Viz kapitola |