भजनसंग्रह 2:1 - सरल नेपाली पवित्र बाइबल1 किन जाति-जातिले विद्रोह गर्ने युक्ति गर्छन्? किन मानिसहरूले व्यर्थका जाल रच्छन्? Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण1 जाति-जातिहरू किन षड्यन्त्र रच्छन्, र मानिसहरू किन व्यर्थका जाल रच्छन्? Viz kapitolaपवित्र बाइबल1 अन्य राष्ट्रका मानिसहरू किन रिसाउँछन्? किन तिनीहरू मूर्खतापूर्ण योजनाहरू बनाउँदै छन्? Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण1 राष्ट्रहरू किन षड्यन्त्र रच्दछन्, अनि जाति-जातिहरू किन व्यर्थमा जाल रच्छन्? Viz kapitola |