भजनसंग्रह 19:9 - सरल नेपाली पवित्र बाइबल9 परमप्रभुको भय मान्नु असल छ र सदाकालको निम्ति स्थिर रहनेछ। परमप्रभुका निसाफहरू न्यायपूर्ण छन् र सधैँ न्यायसङ्गत हुन्छन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण9 परमप्रभुको भय स्वच्छ छ, अनन्तकालसम्मै स्थिर रहने। परमप्रभुका विधिहरू सच्चा छन्, ती सर्वथा धर्ममय छन्। Viz kapitolaपवित्र बाइबल9 परमप्रभुको उपासना एउटा ज्योति जस्तै हो जसले अनन्त चम्किलो उज्यालो पार्छ। परमप्रभुको न्यायहरू उचित र निष्कपट छन्। तिनीहरू सम्पूर्ण ठीक छन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण9 याहवेहको भय स्वच्छ छ, अनन्तकाल सम्मै स्थिर रहिरहने; याहवेहका उर्दीहरू अटल छन्, ती सबै धार्मिक सत्य छन्। Viz kapitola |