भजनसंग्रह 19:7 - सरल नेपाली पवित्र बाइबल7 परमप्रभुको व्यवस्था सिद्ध छ; त्यसले नयाँ बल दिन्छ। परमप्रभुका आज्ञाहरू विश्वासयोग्य छन्, त्यसले बुद्धि नभएकालाई बुद्धि दिन्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण7 परमप्रभुको व्यवस्था सिद्ध छ, प्राणलाई पुनर्जीवित गराउने। परमप्रभुका कानूनहरू विश्वसनीय छन्, निर्बोधलाई बुद्धिमान् तुल्याउने। Viz kapitolaपवित्र बाइबल7 परमप्रभुका शिक्षाहरू अत्युत्तम छन्। तिनीहरूले परमेश्वरका भक्तजनहरूलाई शक्ति प्रदान गर्छन्। परमप्रभुको व्यवस्था विश्वास योग्यको छ। यसले मूर्ख मानिसहरूलाई ज्ञानी बनाउँछ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण7 याहवेहका व्यवस्थाहरू सिद्ध छन्, प्राणलाई ताजा गराउने, याहवेहका कानुनहरू विश्वासयोग्य छन्; सोझा व्यक्तिलाई बुद्धिमान् तुल्याउने। Viz kapitola |