भजनसंग्रह 19:4 - सरल नेपाली पवित्र बाइबल4 तर तिनीहरूको आवाज सारा संसारमा पुग्दछ र पृथ्वीको अन्तसम्मै सुनिन्छ। परमेश्वरले आकाशमा घामको लागि ठाउँ राख्नुभएको छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण4 तिनीहरूको सोरले सारा पृथ्वी गुञ्जायमान छ, तिनीहरूका शब्द पृथ्वीको सीमान्तसम्मै पुगेका छन्। उहाँले आकाशमा सूर्यको निम्ति एउटा वासस्थान बनाउनुभएको छ। Viz kapitolaपवित्र बाइबल4 तर तिनीहरूको “स्वर” सारा संसारभरि फैलिएर जाँदछ। तिनीहरूका “वचनहरू” पृथ्वीको कुना-कुनासम्म पुग्छन्। घामको लागि आकाश घर सरह हुन्छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण4 तरै पनि तिनीहरूका सोर सारा पृथ्वीभरि पुग्दछ; तिनीहरूका आवाज संसारको अन्त्यसम्म पुगेका छन्। परमेश्वरले आकाशमा सूर्यको निम्ति एउटा वासस्थान बनाउनुभएको छ। Viz kapitola |