भजनसंग्रह 18:9 - सरल नेपाली पवित्र बाइबल9 आकाश चिरेर पाउमा कालो बादल लिएर उहाँ आउनुभयो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण9 स्वर्गलाई फारेर उहाँ तल ओर्लनुभयो। अँध्यारो बादल उहाँका गोडामुनि थियो। Viz kapitolaपवित्र बाइबल9 परमप्रभुले आकाश च्याति दिनु भयो, अनि उहाँ तल ओर्लनु भयो! उहाँ बाक्लो, कालो बादलमा उभिनु भयो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण9 उहाँ स्वर्ग उघारेर पृथ्वीमा ओर्लनुभयो; अँध्यारो बादल उहाँको पाउमुनि थियो। Viz kapitola |