भजनसंग्रह 17:2 - सरल नेपाली पवित्र बाइबल2 तपाईंले मेरा पक्षमा न्याय गर्नुहुनेछ किनभने के कुरो ठीक हो सो, तपाईं जान्नुहुन्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण2 मेरो निर्दोषता तपाईंबाटै ठहरिएको होस्, तपाईंको आँखाले सच्चाइ देखोस्। Viz kapitolaपवित्र बाइबल2 तपाईं मेरो विषयमा सही निर्णय लिनु हुनेछ किनभने तपाईं सत्य देख्न सक्नु हुन्छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण2 मेरो निर्दोषता तपाईंबाट ठहरिएको होस्; तपाईंका आँखाहरूले जे सही छ, त्यही देखून्। Viz kapitola |