भजनसंग्रह 16:9 - सरल नेपाली पवित्र बाइबल9 यसैले म आनन्दित र धन्यवादी छु, मैले आफैंलाई पूरा सुरक्षित पाउँछु Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण9 यसकारण मेरो हृदय आनन्दित छ, अनि मेरो जिब्रो हर्षित हुन्छ। मेरो शरीर पनि सुरक्षित रहन्छ। Viz kapitolaपवित्र बाइबल9 मेरो हृदय र आत्मा यसैले आनन्दित हुनेछ। अनि मेरो शरीर पनि सुरक्षित रहनेछ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण9 यसैकारण मेरो हृदय आनन्दित छ, र मेरो जिब्रो हर्षित छ; मेरो शरीरले पनि सुरक्षितसाथ विश्राम गर्नेछ। Viz kapitola |