भजनसंग्रह 16:3 - सरल नेपाली पवित्र बाइबल3 परमप्रभुका विश्वासीजनहरू कति असल हुन्छन्! म तिनीहरूसँग रहन पाएमा ठूलो आनन्द पाउँछु। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण3 देशमा भएका पवित्र जनहरूचाहिँ तेजस्वी छन्, तिनीहरूमा नै मेरो सम्पूर्ण आनन्द छ। Viz kapitolaपवित्र बाइबल3 परमप्रभुले आफ्ना भक्तजनहरूका लागि पृथ्वीमा अनेक आश्यर्यपूर्ण कामहरू गर्नुभयो। परमप्रभुले आफ्नो स्नेहपूर्ण करूणा तिनीहरूलाई देखाउनु भयो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण3 पृथ्वीमा भएका भक्तजनहरू चाहिँ, “तिनीहरू नै आदर्श छन्; र तिनीहरूमा नै मेरो पूरा आनन्द छ।” Viz kapitola |