भजनसंग्रह 150:2 - सरल नेपाली पवित्र बाइबल2 उहाँले गर्नुभएको शक्तिशाली कामहरूको निम्ति उहाँको प्रशंसा गर, उहाँको सर्वोच्च महान्ताको प्रशंसा गर! Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण2 उहाँका शक्तिशाली कार्यहरूका निम्ति उहाँको प्रशंसा गर! उहाँको उत्कृष्ट महानताको निम्ति उहाँको प्रशंसा गर! Viz kapitolaपवित्र बाइबल2 परमप्रभुले गर्नु भएको महान् कार्यहरूका निम्ति उहाँको प्रशंसा गर। उहाँको सारा महानता अनुसार, उहाँको प्रशंसा गर! Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण2 उहाँको शक्तिशाली कामहरूको निम्ति उहाँको प्रशंसा गर; उहाँको अपार महानताको निम्ति उहाँको प्रशंसा गर! Viz kapitola |