भजनसंग्रह 15:3 - सरल नेपाली पवित्र बाइबल3 र जसले अर्काको निन्दा गर्दैन। उसले आफ्ना साथीको खराबी गर्दैन, आफ्ना छिमेकीहरूका बारेमा झूट कुरा फैलाउँदैन। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण3 जसले आफ्नो जिब्रोले अरूको निन्दा गर्दैन, जसले आफ्नो छिमेकीको बिगार गर्दैन, र आफ्नो साथी-भाइको अपवाद फैलाउँदैन, Viz kapitolaपवित्र बाइबल3 यस्तो मानिसले अरूको विषयमा खराब बोल्दैन। उसले आफ्नो छिमेकीको विरूद्धमा नराम्रो गर्दैन। उसले आफ्ना परिवारका मानिसहरूको विषयमा लज्जाजनक कुराहरू गर्दैन। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण3 जसको जिब्रोले अरूको निन्दा गर्दैन, जसले आफ्नो छिमेकीको खराबी गर्दैन, र मित्रहरूको अपमान गर्दैन; Viz kapitola |