भजनसंग्रह 149:4 - सरल नेपाली पवित्र बाइबल4 परमप्रभु आफ्ना जनहरूसँग खुसी हुनुहुन्छ, उहाँले विजय दिएर नम्रहरूको आदर गर्नुहुन्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण4 किनकि परमप्रभु आफ्ना प्रजासँग प्रसन्न हुनुहुन्छ, नम्रहरूलाई उद्धारको मुकुट पहिराइदिनुहुन्छ। Viz kapitolaपवित्र बाइबल4 परमप्रभु उहाँका मानिसहरूसँग खुशी हुनुहुन्छ। परमेश्वरले आफ्ना नम्रहरूको लागि आश्चर्यजनक कामहरू गर्नुभयो। उहाँले तिनीहरूलाई बचाउनु भयो! Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण4 किनकि याहवेह आफ्ना प्रजासित प्रसन्न हुनुहुन्छ; उहाँले नम्रहरूलाई विजयको मुकुट पहिर्याइदिनुहुन्छ। Viz kapitola |