भजनसंग्रह 148:4 - सरल नेपाली पवित्र बाइबल4 सर्वोच्च आकाश र त्यसमाथिका जलहरू, उहाँको प्रशंसा गर। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण4 हे सर्वोच्च आकाश र आकाशमाथिका पानी हो, तिमीहरूले उहाँको प्रशंसा गर। Viz kapitolaपवित्र बाइबल4 हे आकाशका आकाश, परमप्रभुको प्रशंसा गर! आकाशमाथि भएका पानी हो, परमप्रभुको प्रशंसा गर! Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण4 हे सर्वोच्च स्वर्गहरू र आकाशमाथिका पानी हो, तिमीहरूले उहाँको प्रशंसा गर! Viz kapitola |