भजनसंग्रह 148:2 - सरल नेपाली पवित्र बाइबल2 उहाँका सबै दूतहरूले, स्वर्गका सबै सेनाहरूले, उहाँको प्रशंसा गर। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण2 हे उहाँका स्वर्गीय दूतगण, उहाँको प्रशंसा गर। हे उहाँका सारा स्वर्गीय सेना, उहाँका प्रशंसा गर। Viz kapitolaपवित्र बाइबल2 हे सारा स्वर्गदूतहरू हो, परमप्रभुको प्रशंसा गर! उहाँ र उहाँका सारा सैन्यहरूका प्रशंसा गर! Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण2 हे उहाँका सबै दूतहरू हो, उहाँको प्रशंसा गर! हे उहाँका स्वर्गीय सेनाहरू हो, उहाँको प्रशंसा गर! Viz kapitola |