भजनसंग्रह 147:8 - सरल नेपाली पवित्र बाइबल8 उहाँले आकाशमा बादल फैलाउनुहुन्छ, उहाँले पृथ्वीमा वर्षा ल्याउनुहुन्छ र डाँडाहरूमा झारपात उमार्नुहुन्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण8 उहाँले आकाशलाई बादलले ढाक्नुहुन्छ, र पृथ्वीलाई वर्षा दिनुहुन्छ, अनि पहाड़हरूमा घाँस उमार्नुहुन्छ। Viz kapitolaपवित्र बाइबल8 परमेश्वरले आकाश बादलहरूले भरिदिनु हुन्छ। परमेश्वरले पृथ्वीमा बर्षा पठाउनु हुन्छ परमेश्वरले पर्वतहरूमा हरियो घाँसहरू उमार्नु हुन्छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण8 उहाँले आकाशलाई बादलले ढाक्नुहुन्छ, र पृथ्वीलाई वर्षा दिनुहुन्छ; अनि पहाडहरूमा घाँस उमार्नुहुन्छ। Viz kapitola |