भजनसंग्रह 147:7 - सरल नेपाली पवित्र बाइबल7 परमप्रभुलाई प्रशंसाको स्तुति गर, हाम्रा परमेश्वरलाई वीणाको सङ्गीत सुनाओ! Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण7 धन्यवादका साथ परमप्रभुको स्तुति गाओ, वीणा बजाएर हाम्रा परमेश्वरको स्तुति गर। Viz kapitolaपवित्र बाइबल7 परमप्रभुलाई धन्यवाद होस्। हाम्रो परमप्रभुलाई वीणा बजाएर प्रशंसा गरौं। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण7 कृतज्ञतासहित याहवेहका निम्ति गाओ; वीणाको सङ्गीत बजाउँदै हाम्रा परमेश्वरको स्तुति गाओ। Viz kapitola |