भजनसंग्रह 143:2 - सरल नेपाली पवित्र बाइबल2 म तपाईंको दासको परीक्षा नगर्नुहोस्, तपाईंको दृष्टिमा कोही पनि निर्दोष छैन। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण2 आफ्नो दासलाई इन्साफमा नल्याउनुहोस्, किनकि तपाईंको सामुन्ने कुनै पनि जीवित मानिस धर्मी ठहरिँदैन। Viz kapitolaपवित्र बाइबल2 मलाई कुनै मामिला नलगाउनु होस्। म आफैं आफ्नो प्रतिक्षा गर्न सक्ने थिइनँ। तपाईंको तुलनामा कसैलाई पनि निर्दोष पाउन सकिंदैन। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण2 आफ्नो सेवकलाई मुद्दा मामिलाको न्यायमा नलैजानुहोस्; किनकि कोही पनि जीवित मानिस तपाईंको सामु धर्मी ठहरिँदैन। Viz kapitola |